Our Story
More than a hostel — a family that cares about your future.
के तपाई काठमाडौंमा भरपर्दो, सुलभ, विश्वसनीय, पारिवारिक बातावरण भएको Boys Hostel को खोजीमा हुनुहुन्छ?
यदि यस्तो हो भने बिगत १५ बर्ष देखी हजुरहरुको सेवामा समर्पित City Holiday Boys Hostel काठमाडौँ बाग बजारमा नयाँ ब्यवस्थापन सहित सन्चालनमा रहेको छ।
We started with a simple vision: to provide students from across Nepal a safe, clean, and nurturing place to stay while pursuing their education in Kathmandu. Over 15 years later, we've become one of the most trusted hostels in Bagbazar.
काठमाडौं, ललितपुर, भक्तपुरको जुनसुकै ठाउमा जानको लागी २ मिनेटको दुरीबाट बस चड्न सकिने उत्कृष्ट लोकेसन।
हाम्रो लक्ष्य र मूल्यहरू
The core principles that guide everything we do.
सुरक्षा पहिलो
तपाईंको सुरक्षा हाम्रो पहिलो प्राथमिकता। 24/7 CCTV र सेकुरिटी गार्ड सहितको कडा सुरक्षा व्यवस्था।
पारिवारिक माया
हामी विद्यार्थीहरूलाई आफ्नै परिवारको सदस्य जस्तै हेर्छौं। घर जस्तो माया र हेरचाह।
शैक्षिक वातावरण
शान्त र अध्ययनमुखी वातावरणमा तपाईंको शैक्षिक सफलतालाई सहयोग गर्ने।
हामीलाई किन छान्ने?
Here's why hundreds of students have trusted us over 15+ years.
१५+ वर्षको अनुभव
विगत डेढ दशक देखी विद्यार्थीहरूको सेवामा समर्पित — Experience you can trust.
स्वस्थकर घरेलु खाना
दिनको ४ पटक ताजा र पौष्टिक खाना — Just like home cooking.
उत्कृष्ट लोकेसन
बसपार्कबाट मात्र २ मिनेटको दुरीमा — The most accessible hostel in Kathmandu.
सस्तो र सुलभ मूल्य
विद्यार्थीहरूको बजेटमा फिट हुने सबैभन्दा उचित मूल्यमा प्रिमियम सेवा।
Unlimited Laundry
लुगा धुनको लागि असिमित Laundry सुविधा — No extra charges.
हाम्रो परिवारमा सामेल हुनुहोस्
Ready to experience the best boys hostel in Kathmandu? Limited seats available — book now!